विज्ञापन

नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्यो, एल.पी. ग्यासको मूल्य यथावत

विज्ञापन
Image
विज्ञापन

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको जनाएको छ।

सोमबारदेखि लागू हुने गरी डिजेल/मट्टितेल प्रति लिटर ४ रुपैयाँ, आन्तरिक हवाई इन्धन प्रति लिटर १ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ।

यद्यपि, पेट्रोलको बिक्री मूल्य यथावत राखिएको छ। त्यस्तै, एल.पी. ग्यासको मूल्य पनि हालको दरमै कायम रहने निगमले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन