विज्ञापन

त्रिवेणी नगरपालिका द्धारा ०८२/०८३ निती तथा कार्यक्रम पारित

विज्ञापन
Image
विज्ञापन

धनगढीः त्रिवेणी नगरपालिकाको १७ औं अधिवेशन आईतबार सुरु भएको छ । आर्थिक बर्ष २०८२/०८३ को निती तथा कार्यक्रम नगर सभा बाट पारित गरीएको छ ।

गुणस्तरीय शिक्षा ,सबल पुर्बाधार र समाबेशी सेवा( समृद्द र आत्मनिर्भर नगर निर्माण हाम्रो लक्ष्य  भन्ने मुल नारा का साथ १७ औं अधिवेशन सुरु भएको हो ।

नगर सभामा शिक्षा, स्वास्थ्य ,कृर्षी र पुर्वाधार,समावेसी सेवा,सम्वृद्ध नगर बनाउने उदेश्यका साथ नगरपालीकाले निति तथा कार्यक्रम ल्याएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन