अत्तरियाः धनगढीमा जारी सुदूरपश्चिम महोत्सव शनिबार एक भव्य कार्यक्रमका बीच समापन गरिएको छ।
महोत्सव मंसिर २२ गतेदेखि सुरु भएको थियो र यसमा विभिन्न सांस्कृतिक, व्यावसायिक र मनोरञ्जनात्मक गतिविधिहरूको आयोजना गरिएको थियो।
महोत्सवका दौरान स्थानिय कला, परम्परा र हस्तकलाको प्रदर्शन गरिएको थियो, जसले सुदूरपश्चिमको सांस्कृतिक धरोहरलाई थप उजागर गर्यो।
प्रतिक्रिया जनाउनुहाेस्












