विज्ञापन

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

विज्ञापन
Image
विज्ञापन

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

हरेक वर्ष जुन २६ मा संसारभर अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारविरुद्धको दिवस मनाइन्छ ।

यसैक्रममा जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी निकायहरुले पनि आज विविध कार्यक्रम गरि यो दिवस मनाउँदै छन् ।

पछिल्लो समय नेपाल लागूऔषध ओसारपसारको ट्रान्जिट बन्दै गएको र दुर्व्यसनीको संख्यासमेत बढ्दै गएको भन्दै लागूऔषध विरुद्धका अभियन्ताहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।आज लागूऔषध दुरुपयोग तथा अवैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन