समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाण्डौं, फागुन ३ । बूढानीलकण्ठ नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गएराति १ : ३० बजे रोकिराखेको ना ६ ख ५२१६ नम्बरको ट्रकमा बा ७३ प १८८२ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक बूढानीलकण्ठ

समाचार

जाजरकोटमा प्रेसर कुकर विस्फोट, १ जना गम्भीर

जाजरकोट, फागुन ३ । जिल्लाको भेरी नगरपालिका –२, तातापानीमा मासु पकाउँदै गरेको प्रेसर कुकर विस्फोट हुँदा १ जना गम्भीर घाइते भएका छन् । विस्फोटमा ३० वर्षीय गोविन्द बाँठा गम्भीर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय,

समाचार

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको यस्तो छ राजनीतिक यात्रा

रुपन्देही, फागुन ३ । प्रदेश नम्बर ५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेल वि.स. २०१९ फागुन १५ गते दाङ तुलसीपुर उप–महानगरपालिका वडा नम्बर–१९, बिजौरीमा बुवा केशवराज शर्मा र आमा तिलका देवीको कान्छो सन्तानका रुपमा जन्मनु भएको

समाचार

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा दाबी पेश गर्न शीतलनिवासमा

काठमाण्डौं, फागुन ३ । एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१ औँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। अध्यक्ष ओलीलाई नेपालको प्रधानमन्त्रीको रूपमा अपराह्न सपथ गराउने कार्यक्रम रहेको शीतलनिवास स्रोतले जनाएको छ। अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले

समाचार

एमाले अध्यक्ष ओली आजै प्रधानमन्त्री नियुक्त हुँदै, सपथ दिउँसो ४ बजे

काठमाण्डौं, फागुन ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गर्दै वाम गठबन्धनका शीर्ष नेताहरुले केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने भएका छन्। सरकार गठनका लागि कम्युनिस्ट गठबन्धनको स्पष्ट बहुमत भएको

समाचार

प्रधानमन्त्री देउवाले आजै राजीनामा दिने, ११ बजे राष्ट्रका नाममा सम्बोधन

काठमाण्डौं, फागुन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पदबाट राजीनामा दिने भएका छन्। केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकपछि बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गरी प्रधानमन्त्रीले राजीनामा दिन लागेको उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

समाचार

राष्ट्रकवि घिमिरे सैन्य पोशाकमा यस्ता देखिए

काठमाण्डौं, फागुन ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेकी छिन्। नेपाली सेनाको परमाधिपतिका हैसियतले राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेलाई दर्ज्यानी चिह्न प्रदान गरेकी हुन्।   

समाचार

एमाले सांसद नवराज सिलवाल अब फरार अभियुक्त

फागुन ३ – एमाले सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते मुद्दा प्रहरीले अनुसन्धानपछि बुधबार सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । मुद्दा पेस भएसँगै सिलवाल कानुनी रूपमा फरार अभियुक्त करार भएका छन् ।

समाचार

प्रदेशसभा सञ्चालन गर्न १ अर्ब १९ करोड

फागुन ३ – सरकारले प्रदेशमा तत्कालको खर्च सञ्चालन गर्न १ अर्ब १९ करोड रुपैयाँ पठाएको छ । सात प्रदेशमा १७ करोड रुपैयाँका दरले रकम पठाईएको हो । प्रदेशमा प्रदेशप्रखुम, मुख्यमन्त्री, प्रदेश सभामुखसहित अन्य पदाधिकारी तथा

समाचार

ओली आज प्रधानमन्त्री

काठमाडौं, ३ फागुन – एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न वाम गठबन्धनले बिहीबार राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग