गुर्जाको पहाडमा रहेको हीराजस्तै टल्किने बहुमूल्य कार्ज ढुंगाखानी उत्खनन हुन नसक्दा राज्यले अर्बौ रुपैयाँ गुमाएको छ ।हीरा, मोतीजस्ता बहुमूल्य बिलासी धातुमा प्रयोग हुने ‘कार्ज’ नामक उक्त ढुंगाको खानी गुर्जाको पहाडमा रहेको प्रमाणित भइसक्दा पनि उत्खननका ...
काठमाडौं –चिनियाँ र भियतनामीको चासो घट्दै गएपछि जापानी रोजगारदाताले नेपालमा केयर गिभर खोज्न थालेका छन् । जापानमा वृद्धवृद्धाको संख्या निरन्तर बढिरहेको र उनीहरूलाई रेखदेख गर्ने युवायुवतीको अभाव हुँदा जापानी रोजगारदाता सक्षम केयर गिभर खोज्दै नेपाल ...
काठमाडौं –नेपाल वायुसेवा निगमले करिब एक महिनादेखि भारतको नयाँदिल्लीमा थन्किएको एउटा जहाज उडाउन महिनाको औसत २ करोड रुपैयाँ तिर्ने गरी एकथान इन्जिन भाडामा लिने निर्णय गरेको छ । निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग २०७१ ...
भारतबाट दुई लाख ७५ हजार नेपाली रुपैयाँमा किनेको कार नेपालमा कति रुपैयाँमा बिक्री होला ? महँगो मूल्य अनुमान गर्नुहोस् । फरक फरक मान्छेको फरक फरक अनुमान हुनसक्छ । नेपाल सरकारले सवारी साधानमा उच्च दरको कर ...
मलेसिया र सिंगापुर जोड्नका लागि उच्च गतिको रेल निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । यी दुई देशबीच बहुप्रतिक्षित यस रेल सम्झौतामा अब चाँडै नै सम्झौता हुने जानकारी यसअघि देखि नै दिइएको थियो । ...
नेपाल र नेपालीलाई समृद्ध बनाउन कृषिमा व्यवसायिकरण आवश्यक छ । कृषिबाट नेपाललाई समृद्ध बनाउने चिन्तन् धेरै भएका छन् । तथापि त्यो अझै पर्याप्त छैन । चिन्तनसँगै मनन् र अभ्यास जरुरी छ । व्यवसायिक कृषिका लागि ...
१. सार्वजनिक निष्काशन (Public Issue) भएको समयमा धितोपत्र खरीद गर्दाः निष्काशनकर्ता कम्पनीको विवरणपत्र अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति (नेटवर्थ, नाफा नोक्सान स्थिति आदि), व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गरेर ...