About Us

इ अल नेपाल अनलाइनबाट संचालित नेपाली अनलाइन आधिकारिक न्यूज पोर्टल हो । सञ्चार क्षेत्रको जगतमा नयाँ आयाम दिने उद्देश्यका साथ सूचना र प्रविधिलाई अनलाइन सञ्चारमार्फत आम नागरिकमाझ सूचनाको पहुँच पुर्याउनको लागि हामी तत्पर रहेका छौ। इअल नेपाल मार्फत नेपाल तथा अन्य मुलुकमा भइरहेको गतिविधिहरुलाई लिएर आउने प्रतिबद्धता गर्दछौं । साथै तपाईंहरुको संघ सस्थाको कार्यक्रम, सभा, समारोह, सम्मेलन, वार्षिकोत्सब लगायत कार्यक्रमको समाचार सम्प्रेषण गर्नका लागि हामीलाई सम्झिनुस । धन्यवाद