Type to search

भिडियो

म सँग रात बिताउन आएको युवा मेरो स्तनपान गरेर फर्कियो-सुनिता दनुवार (भिडियो हेर्नुहोस )

सुनिता दनुवार-एक पटक एउटा अनौंठो घटना भयो । सायद कोठीहरुमा अपवादका रुपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरु आएका थिए । ती केटाहरु आ आफुले मन पराएका केटीहरु बोकेर कोठामा गए । ती मध्येकै एउटा केटाले मलाई राज्यो र मेरो कोठामा आयो । त्यती बेला म कलिलै थिएँ । भर्खर बच्चा जन्मिएकाले मेरो स्तनबाट दुधका धारा चुहिरहेको थियो । निपल अलिकति निचोर्दा नै दुध चुहिन्थ्यो । कलेजको त्यो भर्खरको केटाले छातीमा त्यसरी दुध बगेको देखेछ । ऊ निकै आश्चर्य चकित भयो । उसल्यो भन्यो, ‘मलाई तिमिसँग अरु केही गर्नु छैन । बस मलाई यो दुध खान देऊ ।’ के नचाहिदो कुरा गर्छौ ?’ बरबराउँदै भनें, ‘क्या ! खुस्केटहरु आउँछन् ।’

loading...

‘मलाई यहाँ यस्तो काम हुन्छ भन्ने पहिला थाहा थिएन । म त केटाहरुको लहलहैमा लागेर आएको । यहाँ आएपछि तपाईलाई भेट्दा मैले आमालाई भेटेजस्तो लाग्यो । मैले आजसम्म आमाको दूध खान पाएको थिइनँ, त्यसैले तपाईलाई आमा बनाउन चाहेको हुँ’ उसले भावुक हुँदै भन्यो । उसको कुरा सुनिसकेपछि म पनि अलि भावुक भएँ । यदि कसैले मलाई आमा सम्वोधन गरेर स्तनपानको याचना गरिरहेको छ भने त्यस्तो बेला के गर्ने र ? म केही पल अलमलमा परेकी थिएँ । आखिर मलाई लाग्यो, जब उसले मलाई आमा नै भनिसकेको छ भने उसलाई छोरा मानेर स्तनपान गराउन केको आपत्ति !’

‘होईन ! मैले तिमीसँग मजाक गरेको होइन, मलाई दुध खान देऊ’ उसले भन्यो । ‘किन त्यसो भनेको ?’ मैले जिज्ञासा राखेँ । मैले आजसम्म आमाको दुध खाएको छैन । अबदेखि तिमी मेरा लागि आमा समान् हौँँ । म तिमीलाई एउटी आमासरह सम्मान गर्छु । प्लीज, मलाई दूध खान देऊ’, उसले भन्यो । मेरो लागि त्यो बडा अनौठो प्रस्ताव थियो । सुरुमा त मलाई ‘कस्तो दिमाग खराव भएको ग्राहक आयो भन्ने लागेको थियो । सुरुमा एकदम रिस पनि उठ्यो । ‘तिमीलाई मैले दूध चुसाउनै पर्छ भन्ने छ र र ? जे कामको लागि आएको हो त्यही गर’, मैले रिसाउँदै भनें । भिडियो हेर्नुहोस

Leave a Comment

Your email address will not be published. Required fields are marked *