लोड हुदैछ

Type to search

समाचार

त्रिशुलीम ट्रिपर खस्यो, एकको ज्यान गयो, एक बेपत्ता

धादिङ । धादिङस्थित त्रिशुली नदीमा आज बिहान ट्रिपर खसेको छ । ट्रिपर त्रिशुली नदीमा खसेपछि एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा धादिङ गजुरी–६ का २३ वर्षीय केशर पुलामी रहेका छन् ।

बेपत्ता हुनेमा रामकृष्ण भुजेल रहेका प्रहरीले जनाएको छ । अन्य तीन जना घाइते भएको बताइएको छ । मादक पदार्थ सेवन गरेर ट्रिपर चलाउँदा दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *