Type to search

समाचार

आमाले गरिन आफ्नै ७ वर्षिय छोरीको हत्या , पापीनि आमा प्रहरी नियन्त्रणमा

झापाकी एक महिलाले आफ्नौ छोरीको हत्या गरेकी छन् । उनले आफ्नै ८ बर्षीय छोरीकाो हत्या गरेकी हुन् । आफ्नै छोरीको हत्या गरेकी आमालाई प्रहरीले नियन्त्रणमा समते लिएको छ । झापा प्रहरीले उनलाई नियन्त्रणम लिएको हो । कुटपिट गरी ८ वर्षीया छोरी सफलताको हत्या गरेको अभियोगमा बिर्तामोड नगरपालिका वडा नम्वर ५ सुब्बा चोककी २७ वर्षीया हेमन्ता कुरुम्बाङलाई प्रहरीले पक्राउ गरेको हो ।

loading...

स्कुल जाने बेलामा कपाल कोर्न नमानेपछि हेमन्ताले छोरी सफलतालाई लाठीले कुटपिट गरेकी थिइन् । आमाको कुटाइबाट गम्भीर भएकी सफलताको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिउको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *