Nirwachan 1

सुदूरपश्चिमेली भाषामा टिकटक बनाएर चर्चा कमाएकी मिस पवीअभिनय रहेको नयाँ गित ‘कर्ली केश’ सार्वजनिक (भिडियो)

godawari Dengo

धनगढी : पछिल्लो समय टिकटकबाट चर्चामा आएकी डडेल्धुराकि मिस पबी (पवित्रा साँकी) म्युजिक भिडियोमा अभिनय गर्न व्यस्त छिन् ।

शनिबार एक कार्यक्रमबिच उनको अभिनय गरेको नयाँ गित ‘कर्ली केश’ गीत सार्वजनिक भएको छ ।

मध्यपश्चिमाञ्चल गजल मञ्चको आयोजनामा ‘कर्ली केश’ गीत सार्वजनिक गरिएको हो ।

Nirwachan 1

गितमा गायिका रचना रिमालको स्वर रहेको छ संगीत शिव संगीतको रहेको छ । गीतमा साहित्यकार डा. महेन्द्रकुमार मल्लको शब्द रहेका छन् । सुदीप सागरले एरेन्ज गरेका छन् ।

उक्त गीतको म्यूजिक भिडियोमा मिस पवि र अनुराग मल्लको अभिनय रहेको छ । म्यूजिक भिडियोको छायाँङ्कन अर्जुन सापकोटाले गरेका छन् ।भने वरिष्ठ नृत्यनिर्देशक कूलमान नेपालीको निर्देशन रहेको छ ।म्युजिक भिडियो ओएसआर म्युजिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

Loading...