Type to search

धार्मिक

बेरोजगारीको तनाबबाट मुक्ती पाउन यसरी धार्मिक मान्यता अनुसार अपनाउनुहोस काईदाका तरिकाहरु

सोमबारको दिन भगवान शिवको बर्त बस्नुहोस र शिवलाई काँचो दुध र नटुक्रिएको चामल चढाउनुहोस तपाईंलाई मन लागेको जागिर पाउनुहुनेछ ।कुनै पनि दाग धब्बा नलागेको कागती लिनुहोस र आफुले सबै भन्दा विश्वाश गरेको भगवानको चरणमा राखिदिनुहोस अनी त्यसमा गंगाजल छर्केर
आफ्नो टाउको माथि ७ पटक घुमाउनुहोस , त्यसपछी नछुट्टिने गरी ४ टुक्रा बनाउनुहोस (याद गर्नुहोस कागती तल पट्टीबाट जोडीएको हुनु पर्छ )

loading...

त्यस पछी त्यो कागती चौराह ( चार तिर बाटो जोडीएको) ठाउँमा राखिदिनु होस । यो काम ४१ दिन सम्म गर्नु पर्छ ।</p/> यो पनि पढ्नुस्

खाली पेटमा कागती पानी पिउनुका फाइदाहरू पढ्नुहोस स्वस्थ रहनुहोस

बिहान उठेर कागती पानी पिउनुले शरीरको सफाई गर्नुका साथै स्फूर्ती पैदा गर्छ ।

१)यसले खाना पचाउने काम समेत गर्छ ।

२)कागती भिटामिन सी तत्वको भण्डार हो ।

३)जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ ।

४)कागती पानीले मुख गन्हाउने समस्या समाधान गर्न मद्दत गर्छ ।

५)कागतीमा पाईने भिटामिन सी र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ ।

६)पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

७)शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई कागती पानीले कम गर्छ

Leave a Comment

Your email address will not be published. Required fields are marked *