लोड हुदैछ

Type to search

आर्थिक

ओली सरकारले फेरी बढायो प्रेट्रोलियम पदार्थको मूल्य

काठमाडौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

loading...

अाइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, र डिजलमा २ रुपैयाँ बढाइएको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ । यस्तै डिजलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत राखिएको छ । निगमलाई ग्यासमा १५ दिनमा ७ करोड २१ लाख रुपैयाँ घाटा रहेको छ । निगमलाई एक सिलिन्डर ग्यासमा २ सय ८० रुपैयाँ घाटा रहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *