Type to search

धार्मिक

यही भाद्रको महिनामा यी ५ राशीलाई राजयोगः कतै तपाईको राशी पनि राजयोगको संयोग मिलेकोपो छ की ? हेर्नुहोस

ज्योतिष शास्त्रमा ग्रह परिवर्तनले धेरै खास महत्व राख्ने गर्छ। ग्रहको राशि परिवर्तनले राशिचक्रमा रहेका सम्पूर्ण राशिहरुलाई प्रभावित गर्ने गर्छ। ज्योतिष शास्त्रमा ग्रहको चलका कारण दैनिक राशिफल निर्धारण हुने गर्छ।

loading...

साथै ग्रहहरु कुनै विशेष अवस्थामा रहेको समयमा विशेष योग बन्ने गर्छ। अगस्ट ९ को दिनमा राजयोग बन्ने ज्योतिषहरुले बताएका छन्। यस योगका कारण विभिन्न राशिहरुलाई विशेष लाभ मिल्ने गर्छ। राजयोगका कारण विशेष गरेर धन लाभ मिल्ने गर्छ।

मेष राशी

राजयोगको कारण यस राशिलाई धेरै शुभ रहने देखिन्छ। अचानक धन लाभ मिल्न सक्ला, नयाँ सम्बन्ध स्थापित हुन सक्ला। व्यवसायमा भनेको जस्तै प्रगति हुनाले मानसिक रुपमा खुशी मिल्न सक्ला।

मिथुन

राजयोग मिथुन राशिहुनेहरुको लागि शुभ फल प्रदान गर्ने देखिन्छ। जीवनसाथी साथै प्रेमीसंगको सम्बन्ध धेरै राम्रो हुने देखिन्छ। शुभ समाचार प्राप्त हुन सक्ला भने भाग्यले पूरा साथ दिनाले प्रगति तर्फ अग्रसर गराउन राजयोगले सहयोग गर्न सक्ला।

सिंह

राजयोग सबै भन्दा सिंह राशिको लागि धेरै शुभ रहने देखिन्छ। सम्पूर्ण पारिवारिक, सामाजिक साथै आर्थिक योजना सम्पन्न गर्नको लागि खासै दुख गर्नु नपर्ने देखिन्छ। मान-सम्मान पनि बढ्न सक्ला भने समाजमा सम्मान बढाउने सौभाग्य मिल्नेछ।

वृश्चिक

राजयोगले वृश्चिक राशि हुनेगरुको लागि भारी धनलाभ मिल्न सक्ला। कलात्मक र सृजनात्मक शक्तिमा अचानक निखार आउने देखिन्छ। भाग्यको भरपूर साथ मिल्नाले सम्पूर्ण क्षेत्रमा सफलता मिल्न सक्ने देखिन्छ।

मीन

राजयोग मीन राशिको लागि धेरै खास रहन सक्ला। स्वास्थमा पनि धेरै सुधार आउने देखिन्छ। व्यापारीहरूको लागि पनि समय धेरै राम्रो हुन सक्ला। जागिरको लागि पनि नयाँ अवसर प्राप्त हुन सक्ने देखिन्छ। व्यापारसँग सम्बन्धित यात्रा पनि सफल हुन सक्ला।

Leave a Comment

Your email address will not be published. Required fields are marked *