Type to search

स्वास्थ्य

उमेर पुगेर पनि चाहेजति स्तनको आकार बढेको छैन भने यसरी चमत्कारिक फाईदा लिन सकिने

स्तनको आकार बृद्धि विकास नहुँदा कयौ महिलाहरू चिन्तित हुने गर्छन् । कोही स्तनको सानो आकार देखेर आफ्नो व्यक्तित्व बृद्धिमा समेत कमजोरी रहेको महशुस गर्छन् भने कोही शारीरिक सुन्दरतामा कमी आएको ठान्छन् ।

loading...

धैरेलाई थाहा नहुन सक्छ स्तन बृद्धिका लागि घ्यूकुमारी अचुक उपाय हुन सक्छ । घ्यूकुमारी स्तनमा लेपन गर्दा मात्र होइन यसको नियमित सेवनले पनि स्तनको बृद्धि विकासमा सहयोग पुग्ने गर्छ ।

घ्यूकुमारीमा फायटोएसट्रोजन हुने गर्छ जसले शरीरको एसट्रोजनको मात्रालाई बृद्धि गरी स्तनको आकार बढाउन मद्दत गर्छन् । यदि एलोबेरालाई कपालमा लगाउने हो भने यसले शरीरको रक्त सञ्चालनमा मद्दत गर्दछ । शरीरमा कहिँ चोटपटक लाग्यो भने भनि यसको प्रयोगले निको बनाउने गर्छ ।

स्तन तल झर्ने समस्याबाट छुटकारा पाउन अमिनो एसिडको आवश्यता पर्दछ जुन एलोबेरामा पाउने गर्छन् । अमिनो एसिड शरीरको लागि अत्यावश्यक पर्दछ र स्तनको आकार बढाउने पनि मद्दत गर्छ ।

जसको लागि नियमित एलोबेराको जुस पिउने बानी राम्रो हुन्छ । एलोबेरामा भिटामिन ए, बी, सी र ई को साथसाथै मिनरल्स, कपर र जिंक, पोटाशियम जस्ता तत्वहरू पाउने गर्छन् । यी भिटामिन तथा मिनीरल्सबाट स्तनको आकार बृद्धिमा मद्दत पुग्दछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *