Type to search

विश्व

संयुक्त राष्ट्र संघका पुर्ब महासचिव कोफी अन्नानको ८० वर्षको उमेर निधन

संयुक्त राष्ट्र संघ का पूर्ब महासचिव तथा नोवेल पुरुस्कार बिजेता कोफी अन्नान को आज सनिबर निधन भएको छ । ८० बर्षीय कोफी अन्नान केहि समय देखी बिरामी थिए ।

loading...

कोफी अन्नान फाउण्डेशन ले आज उनको निधन भएको घोषणा गरेको हो ।

कोफी अन्नान १९९७ देखी २००६ सम्म संयुक्त राष्ट्र सङ्घ को महासचिव थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *