लोड हुदैछ

Type to search

मनोरन्जन

सलमानले कट्रिनालाई दिए अहिले सम्मकै ठुलो रकम

बलिउड स्टार सलमान खानले आफ्नो फिल्म भारतका लागि कट्रिना कैफलाई १२ करोड भारु दिने भएका छन् । ६ करोडमा काम गर्दै आएकी कट्रिनालाई यो फिल्ममा डबल फि दिन लागिएको जनाइएको छ ।

loading...

भारतीय मिडियाका अनुसार
, कट्रिना सो फिल्ममा आउने भएपछि सलमान निकै खुसी भएका छन् । स्क्रिप्ट पढेर फि को कुरै नगरि कट्रिनाले फिल्म गर्ने सहमति दिएको पनि बताइएको छ । यता प्रियंकाले भने बिहेको कारण जनाउँदै यो फिल्म छोडेकी थिइन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *