Type to search

भिडियो

जमिनबाट अचम्मैको आवाज निस्कियो र देखियो शिवलिङ्ग : सबैले भने हर हर महादेव ! भगवानप्रति आस्था हुनेले नछुटाई पढ्नुहोला

एजेन्सी । नदी किनारका खनाईको काम चलिरहेको थियो। त्यसैबेला जमिन मुनिबाट खटखटको आवाज आयो। आवाज सुनेपछि मजदूरले कर्मचारीलाई खबर गरे। त्यसपछि उक्त स्थानमा मेसिन लगाएर खन्न थालियो।

loading...

घटना भातरको कानपुरस्थित कोयला घाटको हो। आवाज आएपछि त्यहाँ मेसिन लगाएर खन्न थालियो। खन्ने क्रममा जमिनबाट शिवलिंगको मूर्ति फेला पर्यो। मूर्ति जमिनबाट निकाल्नासाथ श्रमिकले हर हर महादेवको नारा लगाउन थाले।

उक्त शिव लिंग करिब १३ किलो मिटर तल खनेपछि फेला परेको थियो। शिवलिंग बाहिर ल्याउँदा वरपरका मानिसले साक्षात भगवान देखेको महशुस भएको बताएका छन्शि।वलिंगको मूर्ति हेर्नका लागि श्रद्धालु भक्तजनको घुइचो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त शिवलिंग विशेष आकृतीको भएको बताइएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *