Type to search

आर्थिक

सुन किन्नै मानिसका लागी खुसिको खबर ! ह्वात्तै घट्यो सुन चाँदीको मुल्य ; यस्तो छ आजको बजार भाउ

काठमाडौं । आज मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्यमा एक सय रुपैयाँ घटेको छ। हिजो आईतबार सुन चाँदी ५६२०० रुपैयाँमा कारोबार भएको थियो।

loading...

आज भने ५६ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज नेपाली बजारमा तेजावी सुनको मूल्य ५५ हजार ८ सय रुपैयाँ रहेको छ। त्यस्तैगरी आज चाँदीको मूल्य ७३५ रुपैयाँ रहेको छ।

अघिल्लो साताबाट यो मुल्य घटवढ भएको छैन।

Leave a Comment

Your email address will not be published. Required fields are marked *