लोड हुदैछ

Type to search

मनोरन्जन

ऐश्वर्या राई बच्चनले यसरी बचाइन सलमानको लाज : के भएको थियो त आखिर

एजेन्सी , करिब १० वर्षपछि सलमान खान आफ्नो पुरानो शो दस का दमलाई लिएर कमब्याक भएका छन्। जुन तरिकाबाट सलमानले दस का दमको यस नया अडिसनलाई लन्च गरेका थिए त्यसलाई देखेर यस्तो लागेको थियो कि दबंग खानको शोले धमाका मच्चाउने छ। तर शोको खास टिआरपी नै आएन। त्यसैले मेकरहरुले शोमा सेलिब्रिटीहरुलाई बोलाउन सुरु गरेका छन्।

loading...

साथै शोलाई पनि विस्तार गरिएको छ। शोमा पहिले भन्दा धेरै बलिउड सेलिब्रेटीहरु आइरहेका छन्। यसले गर्दा शोलाई फाइदा भएको छ। अन्ततः यो शो टिआरपी लिस्टमा सामेल भएको छ। हालै यसको टिआरपी लिस्ट बाहिरिएको छ। जसमा सलमानको शो २० औं स्थानमा छ।

शोको नाम दस का दम भएपनि दर्शकहरुलाई यसमा कुनै दम देखाईएको छैन। तर पछिल्लो समय मानिसहरुको सट्टा सेलिब्रेटीहरुलाई शोमा बोलाउन थालियो। त्यसपछि बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सलमानको शोमा पुगिन। अभिनेत्री ऐश्वर्या सलमानको शोमा पुग्दा धेरै मानिसहरुलाई अचम्म लागेको थियो। यस विषयलाई लिएर मिडियामा पनि निकै चर्चा सुरु भयो। साथै दर्शकहरुले पनि यस एपिसोडलाई निकै मन पराए। त्यसैले ऐश्वर्याले सलमानको शोको लाज बचाएको भन्दा फरक पर्दैन।

Leave a Comment

Your email address will not be published. Required fields are marked *