लोड हुदैछ

Type to search

आर्थिक

बेरोजगार नेपाली कामदार अब यसरी बैदेशिक रोजगारका लागि सित्तैमा जान पाउने

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कतारमा निजी म्यानपावर कम्पनीहरुमार्फत कामदारहरु नपठाउन सुझाव दिएका छन् ।युरोपको भ्रमण सकेर नेपाल फर्केका बाबुरामले यस्तो बताएका हुन् ।

loading...

भट्टराईको स्वदेश फिर्तीपछि नयाँ शक्ति पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ- ‘श्रमिकहरुलाई निजी कम्पनीहरु मार्फत् नपठाई सिधै दुई देशका सरकारबीच सम्झौता गरेर श्रमिकहरु पठाउनु उपयुक्त हुने निष्कर्षमा पुगेको संयोजक भट्टराईले बताए ।

उनले आफुले पनि कतारमा नेपाली कामदारसँग कुरा गरेको बताएका छन् । अबको केही केही महिनापछि नै नेपाल सरकार र कतार सरकारवीच द्वीपक्षीय सम्झौता गरिने र निशुल्क रुपमा नेपाली कामदारहरुले कतार जान पाउने बताइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *