लोड हुदैछ

Type to search

भिडियो मनोरन्जन

युट्युबमा सार्वजनिक भयो प्रदिप खड्का अभिनित चलचित्र “प्रेमगीत-२” (भिडियो सहित)

काठमाडौँ – गतवर्ष प्रदर्शनमा आएको र निकैनै सफल मानिएको चलचित्र ‘प्रेम गीत-२’ युट्यूबमा रिलिज गरिएको छ। सन्तोष सेनको निर्माण र आशुसेन फिल्मको ब्यानरमा तयार भएको यस चलचित्रको साराश चलचित्र हाइलाइट्स नेपालको अफिसियल युट्यूब मार्फत बुधवार सार्वजनिक गरिएको हो।

loading...

सार्वजनिक गरिएको उक्त साराश चलचित्र मात्र १५ मिनेटको रहेको छ ।मिनेट्सको छ । चलचित्रमा प्रदीप खड्का र अश्लेषा ठकुरीको अलावा कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

रामशरण पाठकको लेखन तथा निर्देशान रहेको यस चलचित्रमा कल्याण सिंह, एलिस कार्की र रोहित जोन छेत्रीको संगीत समावेश छ भने रेनेशा वान्तवा राइको क्रोरियोग्राफी र अष्ट महर्जनको द्धन्द्ध रहेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *