लोड हुदैछ

Type to search

समाचार

२१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत केन्द्रमा भीषण आगलागी

काठमाडौं– नुवाकोटको त्रिशूलीस्थित त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार दिउँसो भीषण आगलागी भएको छ ।
२१ मेगावाट क्षमताको उक्त जलविद्युत् केन्द्रको ब्रेकर पड्केर आगलागी भएको बताइएको छ ।

loading...

  आगलागी निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।  आगलागी भएपछि जिल्लाभर विद्युत प्रवाह बन्द भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *