लोड हुदैछ

Type to search

मनोरन्जन

लोक पप तथा देउडा गायक चक्र बमको ‘पट्पटनी’ बजारमा, चारैतिर चर्चा (हेर्नुस् भिडियोसहित)

नेपाली साँङ्गितिक बजारमा निकै चर्चा कमाउन सफल गायक तथा मोडेल चक्र बमको “मेरी माया पट्पटानी” को म्युजिक भिडियो सार्बजनिक भएको गरेका छन । उक्त लोक पप गित मा शब्द , सँगित र स्वर उहाँ स्वयम को रहेको छ । बि. स्टार फिल्मस प्रालिले दृश्य निर्माण गरेको उक्त म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक बिक्रम चौहानले गरेका छन भने छायांकन प्रकाश खड्का तथा सम्पादन मिलन बिक को रहेको छ । चर्चित मोडेल चक्र बम र आरुसी बम को दमदार अभिनय रहेको म्युजिक भिडियो लाइ चक्र बम को आफ्नै युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।

loading...

भिडियो हेर्न तल क्लिक गर्नु होला धन्यवाद ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *