लोड हुदैछ

Type to search

समाचार

ट्रिपरको ठक्करले महिलाको ज्यान गयो, दुर्घटनापछि आक्रोशित स्थानीयबासीद्वारा ट्रिपरमा आगजनी

काठमाडौँ, ३० जेठ ।

loading...

काठमाडौँ र भक्तपुरको सिमानामा पर्ने जडीबुटीमा ट्रिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बा ४ ख ३५५८ नम्बरको ट्रिपरले स्कुटरमा सवार महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन। दुर्घटनापछि आक्रोशित स्थानीयबासीले टिपरमा आगजनी गरेका छन्। अहिले काठमाडौंदेखि भक्तपुर जाने-आउने बाटो बन्द भएको प्रहरीले बताएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।sancharkendra

Leave a Comment

Your email address will not be published. Required fields are marked *