लोड हुदैछ

Type to search

समाचार

अब नेपालको ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल

काठमाडौँ, ३० जेठ । अर्धसैन्य संरचनाको सशस्त्र प्रहरी बलको उपस्थिति ७७ वटै जिल्लामा हुने भएको छ ।

loading...

नागरिक दैनिकका अनुसार, गृह मन्त्रालयले सोमबार केन्द्रीय सरकारको प्रतिनिधित्व गर्दै सबै जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति रहने गरी सशस्त्र मुख्यालयलाई व्यवस्थापन गर्न निर्देशन दिएपछि सोहीअनुसार तयारी सुरु गरेको छ । नागरिकमा खबर छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *