लोड हुदैछ

Type to search

भिडियो मनोरन्जन

चर्चित अभिनेता अनमोल केसीका फ्यानहरुका लागी खुसिको खबर ! पहिलो पटक अनमोल यी शहरहरुमा आफ्नो नाँच देखाउदै

काठमाडौँ – पछिल्लो समयका चर्चित नायक अनमोल केसी अब स्टेजमा पनि नाच्ने भएका छन् । पछिल्लो समय आफ्नो स्टारडममा कारण चर्चामा रहेका उनले एक पछि अर्को फिल्म साइन गरेर पनि झनै पछिल्लो समय चर्चामा रहेका छन् ।

loading...

वर्षमा १ भन्दा बढी फिल्म गर्दिन भन्ने अनमोलले यसै वर्ष ३ फिल्मको छायाङ्कन गर्देछन् ।बलिउड फिल्ममा काम गर्ने भएपछि अनमोलको चर्चा पछिल्लो समय झनै चुलिएको छ ।

एक पछि अर्को चक्मा दिइरहेका अनमोलले देशब्यापी रुपमा आयोजना हुन लागेको ‘अनमोल इभ‘मा सहभागी हुने मात्र छैनन् स्टेजमा गएर नाच्ने पनि बताइएको छ ।

देशका विभिन्न ९ शहरमा आयोजना हुन लागेको ‘अनमोल इभ’को ४ स्थानमा अनमोल उपस्थित जनाउदै आफ्नो प्रस्तुती देखाउदै बताइएको छ ।पोखरा, बुटवल, चितवन, झापामा अनमोल उपस्थित हुने पक्का भैसकेको छ ।थप भिडियो हेर्नुहोस

Leave a Comment

Your email address will not be published. Required fields are marked *