लोड हुदैछ

Type to search

आर्थिक

सुन चादी किन्न बजार तिर जादै हो भने हेर्नुहोस आजको बजार भाउँ

काठमाडौं । आईतबारको तुलनामा सोमबार आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा १ सय रुपैयाँ घटेको हो । आज सुन तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। हिजो प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

loading...

यस्तै चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *