नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो (विज्ञापनसहित)

Null

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले अधिकृतस्तर तथा विभिन्न क्षेत्रका कार्यालयहरुमा रिक्त पदहरुमा विज्ञापन आह्वान गरेको छ ।
खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा आह्वान गरिएको विज्ञापनमा दरखास्त दिनका लागि फाराम प्राधिकरणको वेवसाइटबाट डाउनलोड गर्नुपर्नेछ । दरखास्त फाराम आगामी माघ २७ गतेभित्र र दोब्बर दस्तुत तिरी फागुन ५ गतेभित्र आवेदन दिन सक्नेछन् ।
हेर्नुस् विज्ञापन

Null

कमेन्ट्स गर्नुहोस्

कमेन्ट्स

Recommend to friends
  • gplus
  • pinterest

Leave a comment