यी हुन फिफा वर्ष २०१६ को टिममा पर्न सफल खेलाडीहरु

Null

काठमाण्डौँ, पुस २६ । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले वर्ष २०१६ को विश्व वर्ष टिमका परेका खेलाडीको नाम सार्वजनिक गरेको छ ।

ज्युरिचमा भएको द बेष्ट फिफा फुटबल अवार्ड अन्तर्गत ‘द फिफा फिफप्रो वर्ल्ड इलाभेन २०१६’ सार्वजनिक गरेको हो ।

विश्वभरका फुटबल खेलाडी तथा अधिकारीको मतका आधारमा टिममा क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी, लुइस स्वारेजसहितका खेलाडी परेका छन् । तर नेइमार भने वर्ष टिममा अटाएनन् ।

वर्ष टिममा को को परे ?

  • गोलरक्षकः म्यानुएल नुएर
  • डिफेन्डरः डानी एल्वेस, जेराड पिके, सर्जियो रामोस र मार्सेलो
  • मिडफिल्डरः लुका मोड्रिक, टोनी क्रस र आन्द्रेस इनिएस्ट
  • फरवाडः लियोनल मेस्सी, लुइस स्वारेज र क्रिष्टियानो रोनाल्डो

-उज्यालो अनलाइन

Null

कमेन्ट्स गर्नुहोस्

कमेन्ट्स

Recommend to friends
  • gplus
  • pinterest

Leave a comment