यस्ताे छ अाजकाे विनिमय दर

Null

काठमाडौं, पुस २५ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९१ पैसा र विक्रिदर २९ रुपैयाँ ०७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र विक्रिदर २९ रुपैयाँ ९५ पैसा छ भने युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५३ पैसा र विक्रिदर २९ रुपैयाँ ६९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ २५ पैसा र विक्रिदर २४ रुपैयाँ ३८ पैसा तोकेको छ ।

त्यस्तै, एक कुवेती दिनारको एकको खरिददर ३ सय ५४ रुपैयाँ ५१ पैसा छ भने विक्रिदर ३ सय ५६ रुपैयाँ ४७ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८७ रुपैयाँ ६१ पैसा र विक्रिदर २ सय ८९ रुपैयाँ २० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०२ पैसा र विक्रिदर ९ रुपैयाँ ०७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । -उज्यालो अनलाइन

Null

कमेन्ट्स गर्नुहोस्

कमेन्ट्स

Recommend to friends
  • gplus
  • pinterest

Leave a comment